नियम ९८
बरबुझारथ गर्नुपर्ने
(१) कुनै पनि सैनिक व्यक्ति, काज, सरुवा वा अन्य कुनै कारणले सो स्थानमा नरहेमा आफ्नो बुझाउनु पर्ने नगद, जिन्सी, हातहतियार तथा कागजात प्रधान सेनापतिको हकमा एक महिना भित्र र अन्य सैनिक व्यक्तिको हकमा पन्ध्र दिनभित्र सम्बन्धित सैनिक व्यक्तिलाई बुझाई दिनु पर्नेछ र बुझ्नु पर्नेले पनि सोही म्यादभित्र बुझी लिनु पर्नेछ ।
(२) उपत्तियम (१) बमोजिमको म्यादभित्र कुनै विशेष कारण परी वरबुझारथ गर्न नभ्याएमा थप एक्काईस दिनमा नबढ्ने गरी प्रधान सेनापतिको हकमा मन्त्रालयले र अन्य सैनिक व्यक्तिको हकमा सम्बन्धित कार्यालय प्रमुखले समय थप गर्न सक्नेछ । यसरी म्याद थप गर्दा पनि वरबुझारध नभएमा निजको निवृत्तभरण पट्ा समैत-रोक्का गर्न सकिनेछ ।
(२) उपत्तियम (१) बमोजिमको म्यादभित्र कुनै विशेष कारण परी वरबुझारथ गर्न नभ्याएमा थप एक्काईस दिनमा नबढ्ने गरी प्रधान सेनापतिको हकमा मन्त्रालयले र अन्य सैनिक व्यक्तिको हकमा सम्बन्धित कार्यालय प्रमुखले समय थप गर्न सक्नेछ । यसरी म्याद थप गर्दा पनि वरबुझारध नभएमा निजको निवृत्तभरण पट्ा समैत-रोक्का गर्न सकिनेछ ।
सैनिक सेवा नियमावली, २०६९
परिच्छेद - १
परिच्छेद - २
नियम ३: नेपाली सेनामा रहने सेवा र समूहनियम ४: नेपाली सेनामा रहने पदहरूको वर्गीकरणनियम ५: पदपूर्तिको तरिकानियम ६: पदपूर्तिको माग गर्ने व्यवस्थानियम ७: नेपाली सेनाको साधारण सेवाका विभिन्न पदमा नियुक्ति हुनुनका लागि आवश्यक योग्यतानियम ८: पदपूर्ति समितिनियम ९: पदपूर्ति समितिको काम, कर्तव्य र अधिकारनियम १०: परीक्षाको किसिमनियम ११: परीक्षाको पाठ्यक्रमनियम १२: कार्र्यतालिकानियम १३: विज्ञापन गर्नु पर्नेनियम १४: दरखास्त दिनेनियम १५: परीक्षा केन्द्रनियम १६: विज्ञापन वा परीक्षा रद्द गर्न सक्नेनियम १७: प्रयोगात्मक परीक्षा र अन्तर्वार्तानियम १८: दक्ष वा विशेषज्ञको सहयोग लिन सक्नेनियम १९: योग्यताक्रमको सूची तयार गर्नेनियम २०: सफल उम्मेदवारको सूची प्रकाशननियम २१: चालचलन बुझ्नेनियम २२: योग्यताक्रम अनुुसार सिफारिस गर्नेनियम २३: नियुक्ति गर्ने अधिकारीनियम २४: झण्डा र दज्र्यानी चिन्हनियम २५: नियुक्ति बदर हुन सक्नेनियम २६: परीक्षणकालनियम २७: आयुक्त पद सम्बन्धी व्यवस्थानियम २८: प्रतिवेदन पेश गर्ने
परिच्छेद - ३
नियम २९: सरुवा सम्बन्धी व्यवस्थानियम ३०: कायम मुकायम र निमित्त सम्बन्धी व्यवस्थानियम ३१: बढुवाको लागि उम्मेदवार हुन चाहिने सेवा अवधिनियम ३२: बढुुवाको आधारनियम ३३: बढुवा समितिनियम ३४: बढुवा गर्ने अधिकारीनियम ३५: प्रशासनिक काम गर्नेनियम ३६: बढुवाको लागि सम्भाव्य उम्मेदवार हुनु नपाउनेनियम ३७: स्वास्थ्य वर्गीकरण आवश्यक नपर्नेनियम ३८: बढुवाको प्रतिशत छुट्याउनेनियम ३९: कार्य सम्पादन मूल्याङ्कन सम्बन्धी व्यवस्थानियम ४०: स्थानीय बढुुवानियम ४१: कार्यवाहक बढुवानियम ४२: मानार्थ बढुुवानियम ४३: बढुवा सम्बन्धी विशेष व्यवस्थानियम ४४: निवेदन दिन सक्ने
परिच्छेद - ४
नियम ४५: तालिम तथा प्रशिक्षणको व्यवस्थानियम ४६: वैदेशिक तालिम र सेमिनारनियम ४७: आधार तालिम वा मेडिकल बोर्डबाट अयोग्य (अनफिट) भएमा सेवाबाट हटाउन ससिकिनेनियम ४८: शान्ति सेना कन्टिन्जेण्टमा खटाउनेनियम ४९: स्टाफ अफिसर्स/सैनिक पर्यवेक्षक अधिकृत खटाउने सम्बन्धीनियम ५०: सैनिक सल्लाहकार/फ्लोटिङ एप्वाईन्टमेन्ट सम्बन्धीनियम ५१: अनुगमन तथा मूल्याङ्कन गर्ने
परिच्छेद - ५
नियम ५२: सैनिक व्यक्ति सदैव कर्तव्यमा रहेको मानिनेनियम ५३: बिदाका किसिमनियम ५४: भैपरी आउने र पर्व बिदानियम ५५: घर बिदानियम ५६: बिरामी बिदानियम ५७: विशेष बिरामी बिदानियम ५८: प्रसुति र प्रसुति स्याहार बिदानियम ५९: किरिया बिदानियम ६०: अध्ययन बिदानियम ६१: सट्टा बिदानियम ६२: बिदा माग गर्ने विधिनियम ६३: बिदा दिने अधिकारीनियम ६४: तालिम अवधिमा बिदा बस्नेनियम ६५: बिदा परिणत नहुनेनियम ६६: सार्वजनिक बिदा गाभिनेनियम ६७: बिदा पछि हाजिर हुनु पर्नेनियम ६८: झुटटा कारण देखाएमा कारबाही हुनेनियम ६९: अभिलेख राख्ने
परिच्छेद - ७
नियम ७७: अनिवार्य अवकाशनियम ७८: स्वेच्छिक अवकाशनियम ७८क: कम्तीमा पाँच वर्ष सेवा गर्नु पनेनियम ७९: उपदाननियम ८०: निवृत्तभरणनियम ८१: निवृभरणमा वृद्धिनियम ८२: भगौैडाको निवृत्तभरणनियम ८३: पारिवारिक निवृत्तभरण र उपदाननियम ८४: निवृत्तिभरण वा उपदान नपाउने अवस्थानियम ८५: अशक्त वृत्तिनियम ८६: सन्ततिवृत्ति र शैक्षिकवृत्तिनियम ८७: बेपत्ता भएको सैनिक व्यक्तिको निवृत्तिभरण र उपदाननियम ८७क: समान सुविधा उपलब्ध हुनेनियम ८७ख: विशेष व्यवस्थानियम ८८: निवृत्तभरण सम्बन्धी कार्यविधिनियम ८९: सेवा अवधिको गणनानियम ९०: औषधि उपचारनियम ९१: थप आर्थिक सहायतानियम ९२: तलबको उल्लेखनियम ९३: बीमा सम्बन्धी व्यवस्था
परिच्छेद - ९
नियम ९६: सैनिक प्रहरीको योग्यता र पदपूर्तिनियम ९७: सेवा परिवर्तन सम्बन्धी व्यवस्थानियम ९८: बरबुझारथ गर्नुपर्नेनियम ९९: विभागीय प्रमुखहरूको समिति (प्रिन्सिपल स्टाफ अफिसर्स कमिटी) गठन गर्न सक्नेनियम १००: उजुरीको सुनुवाई गर्ने तरिकानियम १०१: निर्देशन दिनसक्नेनियम १०२: निर्णय वा आदेश प्रकाशन गर्न सक्नेनियम १०३: वैयक्तिक विवरण फाराम भर्नुपर्नेनियम १०४: सम्पत्ति विवरण पेश गर्नेनियम १०४क: दान, उपहार, चन्दा आदि लिन नहुनेनियम १०४ख: आचरण सम्बन्धी व्यवस्था लागू गर्नेनियम १०५: नीतिगत व्यवस्थानियम १०६: अभिलेख राख्नेनियम १०७: मेडिकल बोर्डनियम १०८: व्यक्तिगत विवरणनियम १०९: निर्देशिका र कार्यविधि बनाउन सक्नेनियम ११०: यसै नियम बमोजिम हुनेनियम १११: अनुसूचीमा हेरफेर वा थपघट गर्नेनियम ११२: खारेजी र बचाउ
अनुसूची - १
अनुसूची - २
अनुसूची - ३
अनुसूची - ४
अनुसूची - ६
अनुसूची - ६क
यस अध्यायमा कुनै दफाहरू छैनन्।
अनुसूची - ६क
अनुसूची - ८
अनुसूची - ९
अनुसूची - १oक
यस अध्यायमा कुनै दफाहरू छैनन्।